तराईमा शीतलहर, जनजीवन प्रभावित

वीरगञ्ज । तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्जमा तापक्रम एक्कासी झरेर ७ डिग्री सेल्सियसमा पुगेको छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसानजस्तै बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ … Continue reading तराईमा शीतलहर, जनजीवन प्रभावित